भावना पोखेका पानाहरु। Nepali Shayari

Nepali Shayari:



बिचैमा हात छोड्यौ भनेर कहिल्यै गुनासो गर्ने छैन किनकि 

आफूले आफैलाई साथ दिन नसकेको कयौं अनुभव छन् म सँग…..




म सँगको बिगत जस्तो भएता पनि

म बिनाको भविष्य राम्रो होस तिम्रो..!



nepali shayari about life





प्रेम केवल मनको अनुभव हो ।

सम्बन्ध पछिको त्यो बन्धन हो

तिमी किन बुझ्दैनौ 

तिमी मात्र तिम्रो मात्र हो ।।




म सोच्थे म एक्लै छु,

अनि आकाशमा हेरे, 

 जुन पनि त एक्लै रहेछ …

More Shayari: अधुरा मायाका भाबना | Sad Nepali Shayari

हजुरहरूलाई यो नेपाली शयारी कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला। यस्तै कमेन्ट लेख्नाले हामीलाई अझै यस्ता शयारीहरु लेख्न उत्साहित गर्छ। 

।।।धन्यवाद।।।




*

Post a Comment (0)
Previous Post Next Post